जिल्ला स्थित संघ, प्रदेश र स्थानिय तहहरुको आ.व. २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठि सम्पन्न

भाद्र १० र ११ गते २ दिन जिल्ला समन्वय समितिको कार्यालय, कालीकोटको आयोजनामा जिल्ला स्थित संघ, प्रदेश र स्थानिय तहहरुको आ.व. २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।

पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख श्री धनजित बहादुर शाही ज्यूको अध्यक्षतामा उद्घाटन भएको उक्त गोष्ठी कार्यक्रमको दोस्रो दिन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य श्री महेन्द्र बहादुर शाही ज्यूको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

 

Skip to toolbar