आ.व. २०८०/०८१ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन कालीकोट जिल्लाको आ.व.२०८०/०८१ को जिल्ला दररेट स्थानीय आर्थिक विकास मूल्याङ्कन(LED) कार्यविधि,२०७९ स्थानीय सरकार सञ्चालन ऐन २०७४ LISA र FRA को नतिजा सार्वजनिक सम्बन्धमा । स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि,२०७७(संशोधन सहित) छलफल तथा परामर्श गोष्ठी कार्यक्रममा सहभागी सम्बन्धमा (पालिका प्रमुख/अध्यक्ष र योजना शाखा प्रमुख) अभिमुखिकरण कार्यक्रममा सहभागी सम्बन्धमा । जिल्ला स्थित संघ, प्रदेश र स्थानिय तहहरुको आ.व. २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठि सम्पन्न जिल्ला समन्वय समिति कालीकोटका पदाधिकारीहरुको विवरण

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
ओदानकु २०७२-७३ () 98 डाउनलोड
कालीका २०७२-७३ () 346 डाउनलोड
कुमालगाउँ २०७२-०७३ () 27 डाउनलोड
कोटवाडा २०७२-०७३ () 328 डाउनलोड
खिन २०७२-०७३ () 203 डाउनलोड
गेला २०७२-०७३ () 181 डाउनलोड
चिल्खाया २०७२-०७३ () 132 डाउनलोड
छाप्रे २०७२-०७३ () 59 डाउनलोड
जुविथा २०७२-०७३ () 135 डाउनलोड
थिर्पू २०७२-०७३ () 131 डाउनलोड
दाहाँ २०७२-०७३ () 337 डाउनलोड
धौलागोह २०७२-०७३ () 103 डाउनलोड
नानिकोट २०७२-०७३ () 93 डाउनलोड
पाखा २०७२-०७३ () 59 डाउनलोड
फुकोट २०७२-०७३ () 194 डाउनलोड
फोइमहादेव २०७२-०७३ () 280 डाउनलोड
बदालकोट २०७२-०७३ () 171 डाउनलोड
भर्ता २०७२-०७३ () 100 डाउनलोड
मेहलमुडी २०७२-०७३ () 103 डाउनलोड
रकु २०७२-०७३ () 40 डाउनलोड
रांचुली २०७२-०७३ () 45 डाउनलोड
राम्नाकोट २०७२-०७३ () 65 डाउनलोड
रुप्सा २०७२-०७३ () 158 डाउनलोड
लालु २०७२-०७३ () 279 डाउनलोड
सिपखाना २०७२-०७३ () 212 डाउनलोड
सुकाटियााँ २०७२-०७३ () 196 डाउनलोड
स्युना २०७२-०७३ () 241 डाउनलोड
Skip to toolbar